बागलुङकी तारा पोखरामा बेपत्ता
पाेखरा | बैशाख १७, २०८०
फोटो: जिल्ला प्रहरी कार्यालय कास्की
पोखरा: बागलुङको गलकोट नगरपालिका १० स्थायी घर भएकी तारा सुनार पोखराबाट बेपत्ता भएकी छिन् ।
पोखरामा उपचारमा लागि आएकी तारा पोखरा १२ शितलदेवीबाट हराएकी हुन् । गत वैशाख ११ गते अस्पतालबाट फर्कने क्रममा पोखराबाट हराएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा १ बगरमा बहिनीसँग बस्दै आएकी तारा अस्पतालबाट फर्कने क्रममा हराएपछि खोजी गरिदिन परिवारले आग्रह समेत गरेको छ ।

पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

